कालीकोटः जिल्ला प्रहरी कार्यालयले जिल्लामा रहेका छाउँगोठ भत्काउन सुरु गरेको छ । पछिल्लो समय छाउँगोठमा बस्ने चलनले विभिन्न ठाउँमा अप्रिय घटना घटिरहेका बेला कालीकोट जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारको...

सुर्खेत १२ पुस । घुमन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई न्यानो कपडासँगै पोषिलो खानेकुरा वितरण गरिएको छ । पछिल्लो समय अत्यधिक चिसो बढ्दै गएपछि उनीहरू न्यानो कपडा र पोषिलो...

कालीकोटः १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस कालीकोटमा मनाईएको छ । गाउँ नगर स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य प्रवद्धनमा अहम भुमिका भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।...

कालीकोटः राष्कोट नगरपालिका र पचालझरना गाँउपालिकामा एम्वुलेन्स भए पनि विरामीलाई डोको र स्टेचरमा बोक्न स्थानिय बाध्य छन् । ती दुईवटा स्थानीय तहका लागि एम्बुलेन्स भन्दा पनि स्टेचरनै बढी महत्वपूर्ण...

कालीकोटः चिसोबाट जोगाउने उद्देश्यले कालीकोट कारागारमा रहेका कैदीबन्दीलाई जिल्लाको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादुर सिंहले कम्मल र बलाङकेट बितरण गरेका छन् । कारागरमा कैदीबन्दी जीवन बिताई रहेका कैदीबन्दीलाई चिसोबाट जोगाउने...

डोल्पा । जिल्ला अस्पताल डोल्पामा २ वर्षयता एउटै पनि शल्यक्रिया भएका छैनन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ डाक्टर र शल्यक्रिया गर्ने चिकित्सक नपठाउँदा जिल्ला अस्पतालमा सामान्य शल्यक्रियासमेत रोकिएको...

मुगु : हिमाली जिल्ला मुगुका विभिन्न गाउँ बस्तीमा सडक नाटक मार्फत सस्थांगत सुत्केरी गराउन प्ररित गराउन सडक नाटक मार्फत सचेतना फैलाउने क्रमले तिब्रता पाएको छ। गाउँ घरमा अझै पनि...

सल्यान ।  शारदा नगरपालिकाले छात्राहरुलाई निःशुल्क रुपमा सेनेटरी प्याड वितरण गरेको छ। महिनावारी भएको समयमा पनि विद्यालयमा छात्राहरु नियमित गराउन नगरपालिकाले सेनेटरी प्याड वितरण गरेको जनाएको छ। महिनावारी भएको...

डा. प्रकाश बुढाथाेकी आधुनिकतासँगै अब कन्डम ढाकछोप, लज्जा र कौतुहलको विषय नभई किराना पसल, पान पसल, डिपार्टमेन्ट स्टोर जताततै पाइन्छ । संसारमा दैनिक १५ करोडपटक हुने यौन सम्पर्कमा २...

कालीकोटः जिल्लाको सदमुकाम मान्म बजारमा म्याद नागेको, अखाद्य बस्तु बजारमा बिक्रि वितरण गर्ने पसलबाट १ लाखभन्दा बढीको सामान बरामद गरि जिल्ला प्रशासन कार्यालयले नष्ट गरेको छ । जिल्ला प्रशासन...