सल्यान । प्रदेश राजधानी जोड्ने खलंगा–कुपिन्डे–बालुवासंग्रही सडक कालोपत्रे गरेको दुई महिना नपुग्दै भत्किएको छ । राष्ट्रिय ग्रामीण यातायात शुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माण गरिएको सडकको कालोपत्रे पानीले नै बगाएको हो ।...