८ बैशाख २०८१, शनिबार

‘डान्सिङ्ग विथ द स्टार’मा सुर्खेतका ‘केशव’ सहभागी


सुर्खेत । चर्चीत नेपाली रियालिटी शो ‘डान्सिङ्ग विथ द स्टार’मा सुर्खेतका केशव थापा सहभागि भएका छन् । हिमालय एच डी टिभीमा हुन लागेको उक्त शोमा राष्ट्रियस्तरमा नृत्य निर्देशक थापा सहभागि भएका हुन ।

थापाले हिमालय रोडिज शो का व्लाइण्ड रक अर्गनाजेशनका अध्यक्ष श्रृष्टी केसीलाई कोरियोग्राफरको रुपमा साथ दिँदै ‘डान्सिङ्ग विथ द स्टार नेपाल’ सहभागीता जनाएका हुन । सहभागि भएपछि उनले सम्पूर्ण सुर्खेतीबासीलाई आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।