१४ बैशाख २०८१, शुक्रबार

मुगु। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता...

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेश सभाको अधिवेशन आह्वान गर्न माग गरेको हो । दलको निर्णय नै गरेर सरकारसँग बैठक आह्वान गर्न अपिल...

कालीकोट । कालीकोट जिल्लाको रास्कोट नगरपालिका–७ पोखरीकोटमा निर्माण गरिएका नमुना बस्ती सञ्चालनमा आउन सकेका छैनन् । बाढीपहिरो पीडितका लागि निर्माण गरिएका नमुना बस्ती निर्माण पूरा नहुँदा सञ्चालनमा आउन नसकेका...

काठमाडौँ । नेपाल वायुसेवा निगमले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको संचालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री...

सुर्खेत । कर्णालीबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस रुकुमपश्चिमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रबाट कालिकोटका...

सुर्खेत । प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ८ खजुरा दहब क्याफेबाट लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार बेलुका झापा पृथ्वीनगर नगरपालिका–३ घर भइ हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर...

सुर्खेत । कर्णाली प्रदेश अस्पतालले हालसम्म ५१ जनाको मेरुदण्डको सफल शल्यक्रिया गरेको छ । जटिल प्रकृति मानिएको स्पाइनल इन्जुरी (मेरुदण्ड)को सफल शल्यक्रिया गरेको हो । अस्पतालमा हालसम्म ५१ जनाको...

सुर्खेत । बाजुराबाट दुई जना गर्भवतीको हवाई उद्दार गरेर सुर्खेत ल्याइएको छ । बाजुराको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शनिबार दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार सुर्खेत...

सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशले १९ हजार चार सय ६४ मेट्रिक टन यहाँको रैथाने बाली खरिद गर्ने भएको छ । यसका लागि कर्णाली प्रदेश...

मुगु । केही बर्षयता आयतित खाद्य बस्तुमा निर्भर रहँदा मुगुका किसानले स्थानीय तथा रैथाने बालीको खेती गर्न छाडेका छन् । जसका कारण स्थानीय स्तरमा पाइने रैथाने बालीको उत्पादनमा कमी...