६ बैशाख २०८१, बिहीबार

कालीकोटः जिल्लाको शुभकालीका गाउँपालिकाले २० वेडको कोभिड अस्पताल संचालनमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमण कालीकोटमा पनि दिनप्रतिदिन फैलिदै गएकाले शुभकालीकाले आफ्नो स्थानीय...

कालीकोटः जिल्लामा अहिले कोरोना महामारीका रुपमा फैलिएको छ । यो महामारीका बेला स्थानिय जनताको स्वास्थ्यलाई ध्यानमा राख्दैं जिल्लाको तिलागुफा नगरपालिकले उदाहरणीय कार्यको थालनी गरेको छ । जिल्लाको तिलागुफा नगरपालिकाका...

कालीकोटः जिल्लामा पछिल्लोसमय कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ । कोरोना भाईरस कोभिड १९ को दोस्रो चरणमा जिल्लामा संक्रमित हुनेको संख्या २ सय ४८ पुगेको हो ।...

कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाले अर्को अस्पताल निमार्णका लागि ठेक्का गर्नका लागि सूचना गरेको भन्दै स्थानीय नागरिकले आपत्ति जनाएका छन् । रास्कोट नगरपालिकाले १५ शैयाको अस्पताल आफ्नो मातहतमा ल्याएको केही...

कालिकोटः जिल्लाको जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण भएको छ । कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण बनेको हो । सदरमुकाम रहेको खाडाचक्र नगरपालिका र...

कालीकोटः  सुक्खायाम सुरू नभई कालीकोटमा खानेपानीको अभाव हुन थालेपछि उपभोक्ताहरू खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । खानेपानी संस्थानले कालीकोटमा पानीको अभाव सिर्जना गरेको भन्दै सदरमुकाममा नागरिकहरु आन्दोलनमा उत्रेका...

कालीकोटः जिल्ला सदरमुकाम मान्ममा खानेपानीको समस्या भएपछि यहाँका नागरिक समाजले ध्यानआकषंण पत्र पेश गरेका छन् । नेपाल पत्रकार महासंघ र मानवअधिकार समुह खाँडाचक्रले जिल्ला प्रशासन कार्यालय कालीकोट, खाडाचक्र नगरपालिका...

कालीकोटः जिल्लाको रास्कोट नगरपालिकालाई दिएको गिफ्ट मर्मतमा १० लाख खर्च गरिएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गिफ्ट दिएको गाडि मर्मतमा १० लाख खर्च भएको हो ।...

कालीकोटः घरघरमा खानेपानीका धारा निमार्ण भएर घरको आगनमै पानी झरेपछि स्थानीयबासी खुसी भएका छन् । घर आगनमै निमार्ण गरिएको धारामा पानी झरेपछि परापूर्वकालदेखि डोकोमा पानी बोकेर दैनिकी चलाउँदै आएका...