८ बैशाख २०८१, शनिबार

कालीकोटः पलाँता गाउपालिकाले पालिका भित्रका नागरिकलाई निःशुल्क माक्स वितरण गर्ने जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई न्युनिकरण गर्न माक्स वितरण गर्ने भएको हो । पलाँता गाउँपालिका...

कालीकोट: उद्योग वाणिज्य संघमा प्रगतिशिल प्यानलबाटका अध्यक्ष रतनबहादुर शाही विजयी भएका छन् । नेपाल कम्युनिष्ट पाटी निकट प्रगतिशिल प्यानलबाट उम्मेदवारी दिएका शाहीले ३ सय ९५ मत प्राप्त गरि विजयी...

कालीकोटः जिल्लाको पलाँता गाँउपालिकामा १५ शैयाको अस्पताल सिलान्यास गरिएको छ । सरकारले हरेक स्थानिय तहमा १५ शैयाको अस्पताल बनाउने नीति लिए अनुसार पलाँता गाँउपालिकाले जिल्लामै पहिलो पटक १५ शैया...

कालीकोटः जिल्लाको पलाता गाउँपालिका वडा नं १ खाडाका अग्निपीडितहरुका लागि निमार्ण गरिएको नमुना बस्ती अवको १ महिनामा हस्तान्तरण गर्ने गाउँपालिकाले जनाएको छ । एक वर्ष लगाएर बनाइएको नमुना बस्ती...

कालीकोटः मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर कालीकोटका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न बिरामीलाई आर्थिक सहयोग...

कालीकोटः जिल्ला प्रहरी कार्यालयले जिल्लामा रहेका छाउँगोठ भत्काउन सुरु गरेको छ । पछिल्लो समय छाउँगोठमा बस्ने चलनले विभिन्न ठाउँमा अप्रिय घटना घटिरहेका बेला कालीकोट जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारको...

कालिकोट:     कालिकोटको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईको कमिसन धन्दा सार्वजनिक भएको छ । गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएदेखि नै सेटिङमा कमिशन लिने गरेको रहस्य खुलेको हो । जसमा राष्ट्रिय...

कालीकोटः जिल्लाको तिलागुफा नगरपालिकाले शैक्षिक सुधारका लागि नगरभित्रका उत्कृष्ट बिद्यार्थी, बिद्यालय र अभिभावकहरुलाई सम्मान गरेको छ । स्थानिय साझेदार संस्था भिडिसेफ नेपालद्धारा संचालित युवा सशक्तिकरण पििरयोजना, सेभ द चिल्डेनको...

कालीकोटः सबै नागरिकलाई सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न स्थानीय सरकारसँग माग गर्दै कर्णालीमा पहिलो पटक विश्व शौचालय दिवस मनाइएको छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले विश्व शौचालय...

कालीकोटः दसैँ, तिहारलाई लक्षित गर्दै कालीकोट प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला ट्राफिक कार्यालय कालीकोटले जिल्लाको सदरमुकाम मान्मको जिरो प्वाइन्टमा यात्रु सहायता कक्ष स्थापना गरेको हो...