६ बैशाख २०८१, बिहीबार

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ । अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ । नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले...

जाजरकोट। जाजरकोटमा अस्थायी आवास निर्माणका लागि अनुदान दिन स्थानीय पालिकाले पीडित परिवारलाई लाभग्राहीको सूचीमा राख्दै अनुदान वितरण गर्न थालेका छन् । हालसम्म तीन हजार सात सय २१ परिवारको खातामा...

कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा रहेको पन्चदेवल माध्यमिक विद्यालयमा अनियमिताको आवाज उठेको छ । पति बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष र पत्नी प्रधानाध्यापक बन्ने अवसर जुरेपछी मनलाग्दी बिद्यालयमा अनियमिता गरेको खुलासा...

सुर्खेत। कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिने भएको छ । बालविवाहको व्यापकता सर्वेक्षणका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । बालविवाह, छिटोविवाहजस्ता घटना हुनेक्रम कस्तो अवस्थामा रहेको छ...

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धि पाँच वर्षे रणनीति तयार पारेको छ । वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थ सेवन सामाजिक, आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले हानिकारण...

महिलालाई मञ्च पुरुषलाई बेञ्च

सुर्खेत । सुर्खेतमा आयोजना गरिएको एउटा कार्यक्रममा महिलालाई मञ्च र पुरुषलाई बेञ्चमा राखिएको छ । गैरसरकारी संस्था महासंघ, नेपालको सुर्खेत शाखाले आयोजना गरेको ‘लैंगिक हिंसा न्यूनीकरणमा पुरुषहरुको भूमिका’ विषयक...

सुर्खेत । सुर्खेतमा आज साँझ ४ बजेबाट सामाजिक कार्यका लागि सांगीतिक साँझ हुने भएको छ । सामाजिक सेवामा सक्रिय कर्णालीका युवाहरुले सांगीतिक साँझ गर्न लागेका हुन् । भूकम्प प्रभावित...

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका भूकम्पले क्षतविक्षत बन्यो । ठुलो मात्रामा जनधनको क्षति भयो । चिसो मौसममा यहाँका हजारौँ नागरिक त्रिपालको भरमा बस्नुपर्ने बाध्यता छ । बेरोजगारी र भौगोलिक विकटताको मार खेपिरहेका सर्वसाधारणले भूकम्पको...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ७ नम्बर वडा कार्यालयकाे  आयोजनामा सामुदायिक बिपद् प्रतिकार्य तालिम सोमबारदेखि वीरेन्द्रनगरमा सुरु गरिएको छ । विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने...

कालिकोट । नरहरीनाथ गाउँपालिकाले १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा पूर्वाधार थपेर योगी नरहरीनाथ अस्पताल सञ्चालन गरिएको हो । कर्णाली प्रदेश सरकारका...