७ बैशाख २०८१, शुक्रबार

कालिकोट । कर्णाली प्रदेश सरकारका योजनामा व्यापक अनियमितता भएको देखिएको छ । प्रदेशअन्तर्गतका जिल्ला घरेलु तथा साना उद्योग विकास समिति कालिकोटले असार मसान्तमा बाँडेको अनुदानका योजनामा व्यापक दुरुपयोग भएको...

पचाल झरना उचाइँ ३८१ मिटर लामो

कालिकोट । पचाल झरनाको उचाई ३८१ मिटर रहेको पायएको छ । प्रचार प्रसारको अभावमा ओझेलमा परेको पचाल झरनाको वास्तविक नाप नहुँदा यसको झरनाको उचाई पत्ता लगाउन सकिएको थिएन ।...

कालिकोट । कतिपय स्थानीय तहका जनप्रतिनिधीहरु बिलासी बन्दै महङ्गा सवारी साधन खरिद गरेका समाचारले चर्चा हुने गरे पनि कालिकोटको तिलागुफा नगरपालिकाले भने जनप्रतिनिधीका लागि सवारी साधन किन्ने रकमबाट जनताका...

कालिकोट । बागेश्वरी असल शासन क्लवका कर्णाली प्रदेश संयोजक रमेश नेपालीले कर्मचारीसंग पत्रकारको नाममा रकम असुलेको आरोप लागेको छ । घरेलु तथा साना उद्योग विकास समितिको कालिकोटका कर्मचारीलाई पटक...

कालिकोट । हिमाली लेकका पाटनमा पाइने जडीबुटी संरक्षण नुहुँदा अधिकांश जडिबुटीहरु लोप हुने अवस्थामा पुगेका छन् । हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालिकोटका हिमाली क्षेत्रमा पाईने बहुमुल्य जडिबुटी यहाँका...

कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाँउपालिका–१ स्थित कालेखोलामा चट्टान फुट्दा ठूलो पहिरो गएको छ । अविरल वर्षाका कारण कालेखोलामा चट्टानै फुड्दा ठुलो पहिरो गएको हो । पहिरोका कारण कर्णाली...

कालिकोट । अत्यधिक रक्तस्रावका कारण एक सुत्केरीको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका– ४ रुप्साकी ३० वर्षीया देवी सहकारीकोे अत्यधिक रक्तस्रावका कारण शनिबार मृत्यु भएको हो । दुइ दिन...

कालीकोट । कालीकोट जिल्ला कारागारमाका कैदि बन्दिहरुलाई खेल सामाग्रि तथा दैनिक उपभोग्य सामाग्रि बितरण गरिएको छ । जिल्ला खेलुकद बिकास समिति कालीकोटका अध्यक्ष ऐनबहादुर शाहीले जिल्ला कारागार कालीकोटका नाइके...

‘मेरो अपहरण’ विमोचित

काठमाडौँ । सरिता अर्यालको नियात्रा संग्रह ‘मेरो अपहरण’ सार्वजनिक गरिएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार तारानाथ शर्मा, माया ठकुरी, प्रतिक ढकाल, निर्माेही ब्यास, हरिमाया...

कालीकाेट । कालीकोट जिल्लामा पहिलो पटक कानून बिषयमा अध्यापन हुने भएको छ । रास्कोट नगरपालिका वडा नं. ६ मा सञ्चालित कालासिल्ला माबि गोर्खालीगाउँमा पहिलो पटक कानून बिषयमा अध्यापन हुने...