कालीकोटका चर्चित गायक धर्मराज न्यौपाने ‘सिशिर’ को देउडा हुड्केउली गितको म्यूजिक भिडियो बजारमा आएको छ । कालीकोटको कालो गितबाट आफ्नो गितक्षेत्रमा राज जमाउन सफल गायक न्यौपानेको पछिल्लो हुड्केउली गित...