७ बैशाख २०८१, शुक्रबार

हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले स्थानीयवासीको आयआर्जन, सडक पहुँच विस्तार, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाली कांग्रेस हुम्लाका  पार्टी सभापतिसमेत रहेका अध्यक्ष...

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका भूकम्पले क्षतविक्षत बन्यो । ठुलो मात्रामा जनधनको क्षति भयो । चिसो मौसममा यहाँका हजारौँ नागरिक त्रिपालको भरमा बस्नुपर्ने बाध्यता छ । बेरोजगारी र भौगोलिक विकटताको मार खेपिरहेका सर्वसाधारणले भूकम्पको...

कर्णाली । कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशसँग जोडिएका बबई र कपुरकोटमा कृषि तथ्याङ्क सङ्कलक खटाएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मङ्सिर ७ गतेबाट...

कोहलपुर २ बाँके स्थायी घर भएका डा.संकेत विश्वकर्मा हाल स्वास्थ्य सेवा व्यवस्थापक, स्वास्थ्य सेवा कार्यालय कालिकोटमा कार्यरत रहेका छन् । भेरी अस्पतालमा आइसियु र इमरजेन्सी विभागमा काम गरेको अनुभव...

सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफु प्रधानमन्त्री हुँदा आफुले सानो अंशमा केही निर्णय गरेको त्यसको छानबिनका लागि आफु सघाउन तयार...

कालीकोटकाे रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही(पोषण) गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका हुन् । ३७ वर्षीय शाही सानै उमेरदेखि माओवादी सशस्त्र द्वन्द्वमा सामेल भएका...

कालिकोटको नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाह(लिला) बि.स.२०३८ सालमा कालिकोटको नरहरिनाथ गाउँपालिका–८ लालु गाउँको तत्कोटमा जन्मिएका हुन् । बुबा चन्दबहादुर शाही र आमा रुक्मादेवि शाहीको कोखमा जन्मिएका शाहका एक दाई...

कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंको जन्म २०३१ बैषाख ३१ गते साविकको भर्ता गाविस वडा नं.३ हालको शुभकालिका गाउँपालिका –३ मा भएको हो । दुई जना दिदीबहीनीका एक मात्र...

कालीकोट जिल्ला सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाही साविकको मेहलमुडी गाविस–१ (हाल सान्नी त्रिवेणी गाउँपालिका–४ मेहलुमडी)मा जन्मिनु भएको हो । बुबा परिमल शाही आमा सुनकेशा शाहीको कोखमा जन्मिनु भएका...

कालीकोटको नरहरिनाथ गाउँपालिका उपाध्यक्ष रहेकी मनशोभा बुढा (आशा) बिसं. २०४२ साल माघ ५ गते साविकको कुमालगाउँ गाविसको वडा नं.८ (हाल नरहरिनाथ गाउँपालिका–३) मा जन्मिएकी हुन् । बुबा अम्मरे बुढा...