७ बैशाख २०८१, शुक्रबार

कालीकोट काँग्रेसले गर्यो ५० जनाको नाम सिफारिस


कालीकोटः नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाका लागि जिल्लाबाट ५० जनाको नाम सिफारिस गरेको छ ।
२ वटा प्रदेश सभा र एक प्रतिनिधि सभा रहेको कालीकोटमा काँग्रेसबाट ५० जनाको नाम सिफारिस भएको छ । ५ दलिय गठबन्धनले कालीकोटमा कसरी जाने छलफल गरिरहेको छ । तर काँग्रेस कालीकोटले धमाधम नाम सिफारिस गर्दै पठाएको छ । कालीकोटमा गठबन्धन भएमा काँग्रेस १ प्रदेशसभामा सिमित हुनुपर्ने छ ।
जिल्लाको प्रदेश (क) एकिकृत समाजवादीले पाउने सम्भावना रहेको छ भने प्रदेश (ख) नेपाली काँग्रेस र प्रतिनिधि सभा नेकपा माओवादी केन्द्रले पाउन सक्ने सम्भावना छ । काँग्रेसको विधि र विद्यान अनुसार ३ जनाको नाम सिफारिस गर्नुपर्ने छ । तर काँग्रेभित्र आँकाक्षि धेरै भएकाले कालीकोटबाट ५० जनाको नाम सिफारिस भएको छ ।
सिफारिस हुनेको नाम
प्रतिनिधि सभाका लागि
भुपेन्द्रजंग शाही
मीनबहादुर बोगटी
अशोकनाथ योगी
प्रतिनिधि सभा समानुपातिक
हिक्मत बहादुर विष्ट
मोतिराज बम
अशोकनाथ योगी
शुसिला गिरी
दमनराज बम
सुमित्रा कुमारी बम
जग्ग कामी
प्रदेशसभा (क) प्रत्यक्षतर्फ
टेकराज शाही
मनराज शाही
खड्गजंग शाही
सुरज शाही
प्रदेशसभा (क) समानुपातिक
अम्मबहादुर शाही
नन्द बहादुर शाही
नवराज शाही
किशोर शाही
प्रेमबहादुर शाही
विष्णुबहादुर शाही
पदमबहादुर शाही
हर्षबहादुर शाही
मनराज शाही
पूर्णबहादुर सिंह
प्रेम प्रसाद जैसी
यशोदा शाही
छाया सुनार

भगवती देवकोटा
संगिता विक
प्रदेशसभा (ख) प्रत्यक्ष तर्फ
कालीबहादुर सहकारी
दमनबहादुर शाही
धुबविक्रम शाही
नारायण प्रसाद भट्टराई
मानबहादुर रोकाया
मुक्तिप्रसाद न्यौपाने
मोतिराज बम
हर्षबहादुर बम
हिक्मतबहादुर विष्ट
प्रदेश सभा (ख) समानुपातिक
असोकनाथ योगी
कालीबहादुर विष्ट
कृष्णा कुमारी शाही
जगदिश बम
दानबहादुर बम
प्रेम दमाई
भावना कुमारी शाही
मनबहादुर नेपाली
शुसिला बम
पार्वतिदेवी शाही
कालीबहादुर सहकारी
मुक्तिप्रसाद न्यौपाने