१७ जेष्ठ २०८१, बिहीबार

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसमा बिदा दिने


सुर्खेत । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिने भएको छ । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने भएको हो ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसको अबसरका कर्णाली प्रदेशका सबै सरकारी कार्यालय तथा नीजि संघसस्थामा बिदा दिने निर्णय गरेको छ ।
त्यस्तै, कर्णाली प्रदेश सरकारको प्रवत्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णराज जिसीलाई नियुक्त गरेको छ ।