मान्ममा शंकास्पद बस्तु फेला


कालीकाेट: सदरमुकाम मान्ममा शंकास्पद बस्तु फेला परेकाे छ । मान्मकाे लुहारेकाेट नजिकै शंकास्पद बस्तु फेला परेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
शंकास्पद बस्तुलाई डिष्पाेज गर्नका लागि नेपाली सेनाकाे टाेलि खटिएकाे छ । शंकास्पद बस्तु कहिले र कसले राखेकाे एकिन भने हुन सकेकाे छैन ।