हावाहुरीले बिधालयकाे छाना उड्याे


कालीकाेट: आइतबार वेलुकी चलेकाे हावाहुरीले कालिकोटका विभिन्न क्षेत्रमा ठुलाे क्षति पुर्याएकाे छ ।
हावाहुरिले शान्नि त्रिवेणी गाउँपालिका १ लुसामा रहेकाे अम्बिकादेवी आधारभूत बिद्यालय भवनकाे छाना उडाएकाे छ ।
छाना उडाउदा स्कुलमा रहेका कम्युटरदेखि साेलापाता अन्य सामाग्रीमा क्षति पुर्याएकाे बिद्यालयले जनाएकाे छ ।
हावाहुरिले जिल्लाका अन्य क्षेत्रमा पनि क्षति पुराएकाे छ ।
कर्णालीपाटी । १ जेष्ठ २०८०, सोमबार ०५:५७