१४ मंसिर २०८२, आईतवार

कर्णाली छाेरी सम्मेलनले मनमा उठाएका भाव


कमला पाेखरेल
दैलेख:  अगेनामा हात हालेपछि मात्र आगाेकाे राप थाहा हुँदाे रहेछ । कर्णाली छाेरीमा भयका दु:ख देखि लियर सुख सुख सम्म अंगालने भाषा,साहित्य,धर्म,संस्कृति,कला,चालचलन,रहनसहन,संस्कारमा पनि पछि नहट्ने समष्टित सभ्यता भएकि छाेरी कर्णाली सम्मेलनमा भेट्न पायका छाै।कर्णाली लाेकसाहित्य र संस्कृतिका कर्णाली कति सम्पन्न रहेछ भन्ने कुरा आज कर्णाली छाेरीले पस्किनु भएको छ।यश माटाेमा जन्मेका,हुर्केका र फैलिएका कर्णाली छाेरी- कति गर्भमा नै तुहिए हाेलान्, कति त स्याहार नपायर ओईलाए हाेलान्,कति त कुशल मालिकाे अभावमा फक्रिन नपाएर ओइलाए हाेलान्,र कतिपय फुलहरु पराइकाे पाेल्टामा परेपछि आफ्नै जन्म भुमिलाई बिरानो मान्न थाले हाेलान्।आज सम्झँदा पनि थकथकी लागेर आउँछ।
कर्णाली छाेरी प्रति साँचाे माया र सद्भभाव प्रकट गरि कर्णाली छाेरी सम्मेलन गराउनु हुने श्री ज्याेति फाउन्डेसनलाई उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्न चाहान्छु।कर्णाली छाेरीले पस्कियका सबै कुरालाई अध्यान अनुसन्धान र संरक्षणमा आफ्नाे श्रम र शक्तिकाे लगानी गरि केही विद्वान अन्वेषकहरुले गरेका कार्यकाे गुन काे पैंचाे कर्णाली प्रदेश कहिल्यै तिर्न सक्ने छैन ।तर कतिपय बिद्वानहरुले कर्णाली प्रदेशकाे माटाे आफ्नाे पैतलाले नकुल्चेर विभिन्न माध्यम बाट कर्णाली छाेरी र ज्याेति फाउन्डेसन खजना बटुलेर आफ्नाे जन्म र कर्मथलाे संग नाता जाेडेर बजारमा बजाउने र मान सम्मान आर्जन गर्ने छ।

कर्णाली छाेरीलाई कर्णालीकाे मुल घडेरीलाई ओझेलमा पार्ने कथित मनसाय राखे कर्णाली छाेरी त्यस प्रकारकाे कथित मनसायकाे प्रतिसाक्षीका रुपमा सङ्ग्रह खडा गरेकी छु।
” छाेरी काखमा राखेर मिठाे स्वारमा
लाेरी गाउँने आमा र बज्यैका सुरिला
मातृवात्सल्य स्वर आततयी समयले
खाेसेकाे छ।
अब खाेसिने छैनन् कर्णाली छाेरी
अब ठगिने छैनन् कर्णाली छाेरी
अब दबिने छैनन् कर्णाली छाेरी
पछाडि पर्ने छैनन् कर्णाली छाेरी
अब कु प्रथा कु संस्कार कुरितिले अल्झियकाे हाम्राे समाज हामी आफै अन्त्य गर्ने छाै । “कर्णाली छाेरी ”
कर्णाली कि छाेरी