लाेक तथा दाेहाेरी गित प्रतिष्ठाननकाे शाखा गठन

कालिकाेट : राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान कालिकाेट जिल्ला अध्यक्षमा पत्रकार तथा लाेक गायक विश्वनाथ सिम्खाडा सर्वसहमत चयन भएका छन ।
देशैभर जिल्ला शाखाकाे नेतृत्व चयन गर्दै गर्दा गायक सिम्खाडाकाे अध्यक्षतामा १९ सदस्यीय तदर्थ  जिल्ला कार्य समिति र पाँच सदस्यीय सल्लाहाकार समिति चयन भएकाे छ ।
साेमवार सदरमुकाम मान्ममा भेला गरि अध्यक्ष विश्वनाथ सिम्खाडा, उपाध्यक्षमा वसन्त विश्वकर्मा , सचिव पत्रकार तथा सर्जक पुष्पराज भट्टराई , काेषाध्यक्षमा गायिका प्रेरण विश्वकर्मा , लगायत १९ सदस्यीय जिल्ला कार्यसमितीे गठन गरिएकाे छ । लाेक तथा दाेहाेरी गित प्रतिष्ठानका पुर्व केन्द्रीय सदस्य एव कर्णाली प्रदेशका सल्लाहकार कृष्णराज धमालाकाे नेतृत्वमा १९ सदस्यीय तदर्थ समिति गठन गरिएकाे छ । लाेक दाेहाेरी क्षेत्रकाे विकास गर्न र लाेक दाेहाेरी गितकाे संरक्षण एवं सम्वर्दन गर्नका लागि कालिकाेटमा गठन गरिएकाे पुर्व केन्द्रीय सदस्य धमालाले बताए । उनका अनुसार तदर्थ समितिले कालीकाेटमा रहेका पुराना कलाकारकाे सम्मान र नव कलाकारकाे कलाकाे संरक्षण गर्ने बताए ।
मान्ममा भएकाे भेलाले ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेकाे छ । जसमा पत्रकार, संगितकार तथा गायक भरतराज देउडा सम्राट नेत्रराज शाही ( माैसम) साहित्यकार तथा सर्जक पुष्पराज अाचार्य, नगेन्द विष्ट, कलाकार दिनेश संज्याल रहेका छन ।
भेलाले लाेकदाेहाेरि प्रतिस्ठान शाखा कालिकाेट लाई मजवुति ढंगमा अगाढि बढाउन विभिन्न निर्णय समेत गरेकाे छ

error: Content is protected !!