केही बेरमा विपद व्यवस्थापन समितिकाे बैठक बस्दै

कालिकाेट: अबकाे केहिबेरमा जिल्ला विपद् ब्यवस्थापन समितिकाे बैठक बस्दै छ । कर्णाली प्रेदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहि र भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहिकाे उपस्थितिमा बिपद् ब्यवस्थापन समितिकाे बैठक बस्ने भएकाे हाे । पछिल्लाे समय जिल्लामा काेराेना भाईरस काेभिडका संक्रमितकाे बृद्वि हुदै गएपछि काेराेना राेकथामका लागि विपद्काे बैठक बस्ने लागेकाे जानकारी प्राप्त भएकाे छ ।