कालीकाेटमा बिराेध प्रर्दशन

 सवाेच्च अदालतले गरेकाे निर्णयकाे कालीकाेटमा बिराेध गरिएकाे  छ ।  नेकपा एमाले कालिकोटको पार्टि कार्यालय देखि सुरु भएको बिरोध र्यालि तथा कोण सभामा बोल्दै अनेरास्ववियुका केन्द्रिय सदस्य सन्तोष महाताराले प्रधानन्याधिस चोलेन्द्र समसेर जवराका बिरुद्धमा नारा जुलुुस लगाउदै बजार परिक्रमा गरि  बिरोध गरेका थिए । कार्यक्रममा अनेरास्ववियु र युवासंघ नेपाल र अनेमसंघका नेता कार्यक्रताहरुको उपस्थिति रहेको थियो ।

सर्बोच्व अदालतको परमादेश बिरुद्धको आन्दोलन देशभर युवासंघ नेपाल र अनेरास्ववियु तथा अन्य जनवर्गिय संगठनहरुले गरेका छन् ।