८ बैशाख २०८१, शनिबार

माघ पहिलो साता चुनाव गर्न आयोगको सिफारिस


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त २० पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा आयोगले फागुन पहिलो साता रिक्त २० सदस्यको निर्वाचन गर्न सरकारसमक्ष सिफारिस गरेको हो । २० सदस्यको पदावदी आगामी फागुनमा सकिँदैछ ।