१३ बैशाख २०८१, बिहीबार

मैले हातपात गरेको होइन भ्रम फैलाइयोः शाही


कालीकोटः जिल्लाको शान्नित्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नेत्रराज शाहीले आफुले हातपात नगरेको बताएका छन् ।
उनले एक विज्ञप्ती जारी गर्दै जेठ १४ गते शिक्षा शाखामा प्रधानाध्यापकको बैठक बसी रहेका बेला सुझाव सल्लाहका लागि बोलाइएको हो । आफुले सुझाव सल्लाह दिने क्रममा केही भनाभन भएको तर आफुले हातपात गरेको भन्दै विभिन्न व्यक्तिले सामाजिक संजालमा भ्रम फैलाइएको प्रति एक विज्ञप्ती मार्फत ध्यानआकर्षण भएको बताएका छन् ।
यस्तो छ शाहीले जारी गरेको विज्ञप्ती