८ बैशाख २०८१, शनिबार

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका–१३ कार्कीगाउँकी सेतु सार्कीले गाउँमै खाजा पसल सञ्चालनको तयारी गरेकी छिन् । जनरल कुकको ६० दिने तालिम लिएपछि सार्कीले गाउँमै पसल सञ्चालनको तयारी थालेको बताईन्...

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा पहिलो पटक कालिज फार्म संचालनमा ल्याइएको छ । नरहरिनाथ गाउँपालिका–३ माडेगाउँका युवाहरुले आफ्नै व्यक्तिगत लगानीमा कालिज फार्म संचालनमा ल्याएका हुन् ।दैनिक जसो युवा विदेशिने...

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा तीन बस्ती छन्, हल्जी, जाङ र तिल । तीनवटै गाउँमा वर्षमा एक बाली मात्र उब्जनी हुन्छ । ती गाउँहरूमा खाद्यान्न बालीका रुपमा उवा...

जाजरकोट । फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौँतर्फ लागिन्।...

सुर्खेत । सुर्खेत विमानस्थल २५ दिन बन्द हुने भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको हो ।धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले मंसिर...

सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले निजी क्षेत्रको सहयोगबिना प्रदेशको विकास सम्भव नभएको भन्दै कर्णालीमा लगानी गर्न आग्रह गरेका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै...

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा करिब ५ प्रतिशत बजेट मात्र खर्च गरेको छ । साउनदेखि कार्तिकसम्म मसान्तसम्म कूल बजेटको ४.८३ प्रतिशत बजेट...

सुर्खेत । सुर्खेतमा आज शनिबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । लाइनमा बुसकटिङ र लाइन मर्मत गर्नुपर्ने भएका कारण विद्युत अवरुद्ध हुने भएको हो । आठ घण्टा विद्युत अवरुद्ध...

सुर्खेत । कर्णालीमा रहेको बहुमूल्य खानीहरु विभिन्न व्यक्ति, कम्पनी र फर्महरुले आफ्नो नाममा दर्ता गराएका छन् । खानी तथा भू–गर्भ विभागको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा रहेका बहुमूल्य खानीहरु व्यक्ति, कम्पनी...

मुगु । हिमाली जिल्ला मुगुका खाद्यान्न गोदाम रित्तिनै लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले जिल्लामा खाध्यन्न अभावको आशंका गर्न थालेका छन् । गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार...