८ बैशाख २०८१, शनिबार

कालीकोटः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन कालीकोटका युवाले माग गरेका छन् । पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजायबाट सहुलियत दिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन...

सुर्खेत । कर्णालीका थप ११ जनामा कोरोना भाइरसका संक्रमण देखिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार थप ११ जनामा कोरोना देखिएको हो । प्रदेश...

कालीकोटः कृषि विकास कार्यालय कालीकोटले कार्य सम्पन्न नभएकै भुक्तानी दिएको पाईएको छ । जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ मा रहेको कालीका प्रारम्भिक उत्पादन कृषक समुहलाई कृषि विकास कार्यालयले...

तीन फरार अभियुक्त पक्राउ

सुर्खेत । कर्णाली प्रदेश प्रहरीले तीन जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा कैद तोकिएका तर लामो समय देखि फरार उनीहरुलाई बिहीबार पक्राउ गरी अदालतमा बुझाएको हो...

मोबाईल टर्चको भरमा उपचार

कालीकोटः तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ, कुनै स्वास्थ्य संस्थामा टर्च बालेर उपचार गरिन्छ भन्दा । तर अचम्म नमान्नुस् कालीकोट जिल्लामा रहेको जिल्ला अस्पतालमा विद्यूत अभावमा मोवाईलको टर्चकै भरमा विरामीलाई...

सुर्खेत । घटना १ः गत असारमा जिल्ला खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित ४ जनालाई अख्तियार दुरुपयोग अनसुन्धान आयोगको कार्यालय सुर्खेतले...

सुर्खेत । गत कात्तिकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागिरहेको अवस्थामा नायव सुब्बा रमेशकुमार खड्कालाई नियन्त्रणमा लियो । रुकुम पश्चिमको जिल्ला अदालत मुसिकोटमा कार्यरत खड्काले अदालतबाट फैसला भईसकेको मुद्वामा...

कालीकोटः बन्दा बन्दीको अवधिमा कालीकोटमा रहेको विष्ट सपिङ हाउसले पनि घर भाडा छुट पाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले...

पुष्पराज भट्टराई कालिकोट । कोरोना संक्रमणका कारण झण्डै पाँच महिनादेखि भएको लकडाउनको अवधीमा कालिकोटका झण्डै नौ हजार परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराएको बताएका छन् । यहाँका नौ वटै...

कर्णालीमा रोपाई सकियो

सुर्खेत । गत वर्षको तुलनामा यस वर्ष कर्णाली प्रदेशमा शत् प्रतिशत धान रोपाई हुने सम्भावना बढेको छ । समयमै धान रोपाइँ गरिए पछि धान उत्पादन बृद्धि हुने अपेक्षा गरिएको...