६ बैशाख २०८१, बिहीबार

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तनपछि राष्ट्रघात गरेको आरोप लगाएका छन् । प्रवक्ता विश्वकर्माले जन पत्रकार संगठन कर्णालीले आयोजना गरेको पत्रकार सम्मेलनमा...

सुर्खेत । कालीकोट जिल्लामा नेकपा(एकीकृत समाजवादी)ले संगठन बिस्तार गर्न अभियान नै सञ्चालन गरेको छ । जिल्लाका नौ वटै स्थानीय तहका ८२ वटा वडामा संगठन बिस्तार गर्नका लागि संगठन विस्तार...

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशनको उद्घाटन सत्रको समय सरेको छ । दिउँसो १ बजे उदघाटन हुने भनिएको सम्मेलन ३ बजेका लागि सरेको हो...

काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पदाधिकारीसहित १३४ नेता चुनिएका छन् । बिहीबार अन्तिम परिणाम सार्वजनिक भएसँगै सबै १३४ केन्द्रीय नेताको टुंगो लागेको हो । १३ पदाधिकारीमध्ये ८ सभापति...

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल बिहीबार सल्यान आइपुगेका छन् । उनी शुक्रबार एकीकृत समाजवादी सल्यानको जिल्ला भेलालाई सम्बोधन गर्न आएको एकीकृत समाजवादीका प्रदेश...

काठमाडौं । रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् ।...

सुर्खेत । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनीधिहरुको टुङ्गो लगाएको छ । पुस ११ गतेबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनीधि सहभागी हुनेछन्...

काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन् । मधेसी कोटामा चौधरीसहित ५ जना निर्वाचित भएका हुन् । मंगलबार सकिएको मतगणनाअनुसार चौधरीसहित अजय चौरसिया,...

काठमाडौं । नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा रंगमती शाही विजयी भएकी छिन् । सोमवार अबेर सम्पन्न मतगणनामा प्रतिनिधि सभा सदस्य समेत रहेकी शाही १ हजार ७ सय ८९...

सुर्खेत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ । एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले...