६ बैशाख २०८१, बिहीबार

कालीकोटः जिल्लामा रहेको सामुदायिक रेडियो मालिका एफ.एमले विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । विगतका वर्षझै यस वर्ष पनि सामुदायिक रेडियो मालिका एफ.एमले शुभकामना...

अति विपन्नलाई खाद्यान्न सहयोग

कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाले नगरपालिकाभित्र रहेका अति विपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेको छ । विजया दशमी तथा शुभ दिपावलीको अवसरमा रास्कोट नगरपालिकाका गरिव परिवारहरुलाई दशै मनाउनका लागि खाद्यान्न...

कालिकोटः घटस्थापनासँगै दसैंको चहलपहल बढेको छ। सदरमुकाम तथा जिल्ला बाहिर रोजगारी, व्यापार व्यवसाय गर्दै आएकाहरू गाउँ फर्किन थालेका छन्। दैनिकजसो सरमुकामबाट विभिन्न गाउँ जाने सवारी साधनमा यात्रु खचाखच हुने...

कालीकोटः दसैँ, तिहारलाई लक्षित गर्दै कालीकोट प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला ट्राफिक कार्यालय कालीकोटले जिल्लाको सदरमुकाम मान्मको जिरो प्वाइन्टमा यात्रु सहायता कक्ष स्थापना गरेको हो...

कालीकोटः पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाती कान्छासंग नेपाल कम्युनिष्ट पाटीले स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिष्ट पाटीको गाउँ एकता गर्ने क्रममा पलाता गाउँपालिकाका अध्यक्ष बमले पार्टीको निर्देशन र...

सरकार नपुगेको ठाउँमा गैसस

कालीकोटः जिल्लाको सामाजिक रुपान्तरणमा गैरसरकारी संस्थाले महत्वपूर्ण भुमिका खेलेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । जिल्लाका सरकारवालाहरुले सामाजिक रुपान्तणको अभियानमा गैरसरकारी संस्थाले ठुलो भुमीका खेलेको बताएका हुन । जिल्लाको...

तिलागुफाको सरसफाई

कालीकोटः जिल्लामा रहेको तिलागुफाको सरसफाई गरिएको छ । पर्यटन दिवसको अवसरमा कालीकोटको बहुँचर्चित पर्यटकीय क्षेत्र तिलागुफाको सरसफाई गरिएको हो । विश्व पर्यटन दिवसको अवसरमा नेपाल युवा परिषदको आयोजना तिलागुफा...

भोट बंैक बन्यो विमानस्थल

कालीकोटः कालीकोटका गणेश विष्टले आफ्नो घरभन्दा माथिपट्टीको निमार्णाधिन सुनथराली विमानस्थल देखाउर्दै भने, ‘काम सुरु गरेको ३४ वर्षभन्दा बढी हुन लाग्यो, विमानस्थल कहिल्यै पनि बनेन ।’ ‘आफु सानो छदा चिलगाडी...

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ३ का २१ वर्षीय नवराज बुढालाई एकताका लाग्थ्यो, कमाउन विदेश नै जानुपर्छ, फेरी सोच्थ्ये विदेश गएर पनि के गर्ने हातमा केही सिप नै...

कालीकोटः नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापा कालीकोट आउने भएका छन् । जिल्लाको सान्नित्रिवेणी गाउँपालिकामा आयोजित त्रिवेणी गोल्ड कपको उद्घाटन गर्नका लागि काँग्रेसका केन्द्रीय सदस्य थापा कालीकोट आउने भएका...