१३ बैशाख २०८१, बिहीबार

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ...

कालीकोटः नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटले नरहरिनाथ गाउँपालिकामा निमार्ण गरेका योजनाको अनुगम गरेको छ । एकिकृत पुनलार्भ तथा आपतकालीन प्रतिकार्य कार्यक्रम अन्तरगर्त निमार्ण गरिएका योजनाको अनुगमन गरेको हो...

कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंको जन्म २०३१ बैषाख ३१ गते साविकको भर्ता गाविस वडा नं.३ हालको शुभकालिका गाउँपालिका –३ मा भएको हो । दुई जना दिदीबहीनीका एक मात्र...

  कालीकोट । कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त...

सुर्खेत । भेरी नदीमा मिनी ट्रक खस्दा सह–चालकको मृत्यु भएको छ । सोमबार राती साढे १ बजेको समयमा मिनि ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको हो । रुकुमपश्चिमको...

सुर्खेत । जुम्ला जिल्लाको सिंजा गाउँपालिकाका स्थानीय महिलाहरुले सेनेटरी प्याडमा आत्मनिर्भर बन्ने अठोट गरेका छन् । बहुसंख्यक महिलाहरुले महिनावारी (छुई) हुँदा सेनेटरी प्याड किनेर प्रयोग गर्न नसक्ने भएपछि उनीहरुले...

सुर्खेत । कर्णाली प्रदेशमा रहेका हिमाली जिल्लाहरूमा विकास खर्च कमजोर देखिएको छ । १ चैतमा प्रदेशका १० जिल्लाका खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुखसँग जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद...

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका छन् । उनलाई आज सुर्खेत आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष...

कालीकोटः कालीकोटको नरहरिनाथ गाउँपालिका–२ र ३ वडाका बालबालिकाले खानेपानीको सुविधा पाएपछि हर्षित भएका छन् । वर्षौंदेखि खानेपानीको समस्या झेल्न बाध्य बालबालिकाहरु विद्यालयमा बालमैत्री धारा जडान भएपछि हर्षित भएका हुन्...

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०६७ बजेटमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरिको’ कार्यक्रम लागु गरेको थियो । कर्णाली प्रदेशका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री...