६ चैत्र २०८१, बिहीबार

कालीकाेट: जिल्लाकाे तिलागुफा नगरपालिकामा दुई दिने अभिमुखिकरण कार्यक्रम सुरू भएकाे छ । न्यायिक समिति र मेलमिलाप केन्द्रकाे कार्य संचालन सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सुरू भएको हाे । वडामा...

बिरामीसंगै उपाध्यक्ष

कालीकाेट:  कालीकाेटकाे शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मकला शाही अहिले काठमाण्डाैमा रहेकाे काठमाण्डाै मेडिकल कलेजमा ब्यस्त छन् । यहि फागुन ६-७ गते गाउँपालिकाकाे समन्वयमा भएकाे बृहत् स्वास्थ्य शिविर मार्फत रिफर भएका...

सुर्खेत । नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट आईतबार दिउँसो कर्णाली प्रदेशसभामा भेटिए । पालिकामा क्रियाशिल राजनितीक दलका प्रतिनिधीसहित आएका अध्यक्ष बिष्टले प्रदेशसभा परिसरबाहिर रहेका प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा भित्र आउनुको...

कालीकोटः आज एक सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।...

कालीकाेट: जिल्लामा बृहत्तर याैनिकता शिक्षा सम्बन्धि अभिमुखिकरण सुरू भएकाे छ । याैन, लैङगिकता, प्रजनन् स्वास्थ्य, सम्बन्ध, मानवअधिकार, मूल्य तथा सामाजिक संस्कृतिकाे, बारेमा जानकारी दिनका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम...

कालीकोटः जिल्लामा पशुपालन तथा कृषि व्यवसायले धेरैलाई आत्मनिर्भर बनाएको छ । पछिल्लो समय, विशेष गरी कृषि व्यवसाय आकषर््ाक बन्दै गएको छ । सानै लगानीमा सुरु गर्न सकिने र उच्च...

कालीकाेट: कालीकाेटकाे तिलागुफा नगरपालिकाकाे साेर्हाै हिउँदे अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले हाल सम्म भएको प्रगति प्रतिबेदन पेश गरेको छ । चालू आर्थिक बर्षमा छुटाएको कुल बजेट मध्ये हाल...

कालीकाेट: नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकाेटका सचिव मातृका सिंहले जनयुद्ध दिवस भन्दै कालीकाेटका केही स्थानिय तहले दिएकाे बिदा हल्ला मात्र भएकाे बताएका छन् । सस्ताे लाेकप्रियताका लागि स्थानिय...

कालीकोट । नरहरिनाथ गाउँपालिकाको वडा न १ मा आईएनएफ नेपालले गरेका गतिविधिहरुको अनुगमन गरिएको छ। आईएनएफ नेपालले नरहरिनाथ गाउँपालिका सबै वडामा काम गर्दै आई रहेको छ । नरहरिनाथ गाउँपालिका...

कालीकाेट: तिलागफा नगरपालिका वडा नं १ मा अबैध रूपमा उत्खनन गरिएकाे तिल्खुराकाे जरा (चुत्ताे) बरामद गरिएकाे छ । बिशेष सुराकीका आधारमा लुकाई छिपाई राखेकाे करिब एक ट्रक जति चुत्ताे...