१६ मंसिर २०८१, आईतवार

कालिकोट । प्लान ईन्टरनेस्नल नेपालको आर्थिक सहयोग, किर्डाक नेपाल कालिकोटको सहजिकरण र नरहरिनाथ गाउँपालिकाको समन्वयमा वडा नं. १ को कार्यालय र चौथिकोट आधारभुत विद्यालयमा सडक नाटक कार्यक्रम आज सम्पन्न...

सुर्खेत । बालविवाह न्यूनिकरणका लागि विगतका गरेका कामहरुले अहिलेको अवस्थामा न्यूनिकरण हुन नसकेको त्यसका लागि नयाँ तरिकाले सोच्नुपर्ने आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । गैरसरकारी महासंघ,नेपाल सुर्खेत शाखाले आयोजना...

बाढीपहिरो पीडितलाई राहत

सुर्खेत । सहयोगी हातहरुको समूह (साहास)नेपालको पाईला परियोजनाले २०८१ सालको बाढीपहिरो प्रभावितलाई राहत वितरण गरेको छ । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको समन्वयमा राहत बितरण गरेको हो । नरहरिनाथ गाउँपालिका...

सुर्खेत । करेन्ट लागेर मृत्यु भएका शुभकालिका४ का वीरेन्द्र चौलागाईंको आफन्त आन्दोलित भएका छन् । विद्युत् कार्यालयका कर्मचारीले पोल चढ्न लगाएर लापर्बाही गर्दा चौलागाईंको ज्यान गएको भन्दै आफन्तले शव...

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका–४ स्थित रारा गाउँमा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बिहान ८...

सुर्खेत । नेकपा (एमाले) जिल्ला कमिटी कालिकोटको कार्तिक २५ गते बसेको चौथौ बैठकले बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष तुलाराज मल्लको अध्यक्षता र पार्टी केन्द्रिय सदस्य...

रमेश रावल सुर्खेत । सरकारले कर्णाली प्रदेश र सुदुरपश्चिमका १२ जिल्लामा मुक्त हलिया घोषणा गरेको १३ वर्ष बितेको छ । सरकारले ०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा...

सुर्खेत। कालिकोटमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका वडा नम्बर ३ मा आइतबार दिउँसो साढे २ बजेतिर बलेरो जीप...

कर्णाली प्रदेशमा आज बिदा

सुर्खेत । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...

सुर्खेत । दसैँका लागि बन्द भएका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरूमा बडादसैँको फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा रहेकोमा आजदेखि पुनः खुल्ने भएका छन् । सरकारी कार्यालयहरूमा...