१६ मंसिर २०८१, आईतवार

कालीकोटः कर्णाली प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा कालीकोट महोत्सवले महत्वपूर्ण सहयोग पुग्ने कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले बताए । ‘समृद्ध कालीकोट बनाउन कृषि, पर्यटन,...

सुर्खेत । नेकपा (एमाले) जिल्ला कमिटी कालिकोटको कार्तिक २५ गते बसेको चौथौ बैठकले बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष तुलाराज मल्लको अध्यक्षता र पार्टी केन्द्रिय सदस्य...

रमेश रावल सुर्खेत । सरकारले कर्णाली प्रदेश र सुदुरपश्चिमका १२ जिल्लामा मुक्त हलिया घोषणा गरेको १३ वर्ष बितेको छ । सरकारले ०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा...

लाेकन्द्रबहादुर विष्ट सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीका धार्मिक विद्यालयहरूमा विधागत शिक्षक नपाइने समस्या समाधान गरिने बताएका छन् । शनिबार डोल्पाको दुनैमा रहेको डोल्पा बोन...

कर्णाली प्रदेशमा आज बिदा

सुर्खेत । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...

लाेकेन्द्र बहादुर विष्ट कालिकोट । कालिकोट जिल्लाको खाडाँचक्र नगरपालिकाको स्वास्थ्य शाखा जिल्लाकै उत्कृष्ट बनेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले गरेको मूल्यांकनमा खाडाँचक्रले तोकिएका १९ वटा विभिन्न सूचक पूरा...

लाेकेन्द्रबहादुर विष्ट सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय पोषणको अवस्थामा सुधार हुँदै गएको छ । पाँच वर्षको अवधिमा कुपोषणका कारण पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने...

सुर्खेत । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ। गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित...

कालीकाेट: आई. एन. एफ. नेपाल कालिकोट जिल्ला शाखा अन्तर्गत पचालझरना गाउँपालिकाको सार्वजनिक लेखा परिक्षण आईतबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आर्थिक नीति तथा कार्यक्रम एवम विनियोजित...

कालीकोट: जिल्लाको तिलागुफा नगरपालिकामा खाद्यन्न वितरण गरिएको छ । जोखिममा रहेका बालबालिका तथा उनका परिवारहरूलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । तिलागुफा नगरपालिकाका ६८ जना बालबालिकाका आफन्तलाई खाध्यन्न सहयाेग...