१५ बैशाख २०८१, शनिबार

कोरोनाबाट ५२ को मृत्यु,२४२१ संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ जना ४९५३ को एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।