४ जेष्ठ २०८१, शुक्रबार

दैलेख । दैलेखको पंचकोशी क्षेत्रको नाभिस्थानबाट चीन सरकारको बिशेषज्ञ टोलीले पेट्रोलियम पदार्थको अन्वेषणको औपचारिक काम सुरुवात गरेको छ। सोमबार चीन सरकारको बिशेषज्ञ टोलीसहित नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री...

जुम्ला । सिंजा गाउँपालिकाका २२ वटा विद्यालयमा शिक्षकहरूले तालाबन्दी गरेका छन् । तलब नपाएको भन्दै निजी शिक्षकहरूले आइतबार विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । गाउँपालिकाका २२ वटै विद्यालयमा कार्यरत...

जुम्ला । पातारासी गाउँपालिका १ मा रहेको चुकेनी खोलामा  करिब एक मेगावाट क्षमताको जलविद्युत् आयोजना बन्ने भएको छ । वैकल्पिक ऊर्जा र  गाउँपालिका र स्थानीय  बासिन्दाको लगानीमा सुरु भएको आयोजनाको...

घर फर्किंदै यार्सा संकलक

मुगु । मुगुको पूर्वी करान क्षेत्रमा रहेको मुगम कार्मारोङ गाउँपालिकाका लेकहरुमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयवासीहरु फर्कन थालेका छन्। जुम्ला, मुगु, कालीकोट, जाजरकोटलगायतका यार्सा संकलकहरु पाटनबाट फर्कन थालेको मुगम...

असार । मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान पुर्याउने कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रीकीकरणमा राज्य स्तरबाटै वेवास्ता भईरहँदा मुख्य बालीको रुपमा रहेको धानखेती पनि आकासे पानीमा निर्भर रहेको...

कालिकोट । कालिकोटका ९ वटै स्थानीय तहमा प्रहरी परिचालन गरिएको छ । नरहरीनाथ गाँउपालिकाको कार्यालयमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले आगजनी गरे पछि सबै स्थानीय तहमा प्रहरी परिचालन गरिएको हो...

सुर्खेत । सरकारले आजदेखि देशभर वृक्षारोपण अभियानको थालनी गरेको छ । हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रूपमा मनाउने निर्णय गरेको सरकारले आगामी तीन वर्ष भित्र ३...

जाजरकोट । डोल्पास्थित शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कर्मचारीबीच झडप हुँदा कार्यालय प्रमुख घाइते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै सात जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यार्सागुम्बा...

असार । पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित...

सुर्खेत । कर्णाली प्रदेशका युवाहरुले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्री दल रावललाई ज्ञापन पत्र बुझाएका छन् । युवा, यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि आवश्यक नीति बनाउनु...