२० बैशाख २०८१, बिहीबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई...

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको...

काठमाडौं । गर्मीयाम सुरु भएसँगै आगलागीसहित डढलोसहितको घटना बढेको छ । आगलागीका कारण नौ दिनमै देशभर साढे ११ करोड बराबरको क्षति भएको छ । पाँच जनाको मृत्यु भएको छ...

रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका–३ निपाने गाउँ नजिकैको जंगलमा आगलागी हुँदा स्थानीय ७० वर्षीया बुदी कामीको ज्यान गएको छ । जंगलमा लागेको आगो घरतर्फ आएपछि निभाउन खोज्दा जलेर उनको...

कालीकाेट: बालबिबाह राेकथामका लागि थुप्रै खालका गतिबधि सन्चालन हुँदै आईरहेका छन ।कालिकाेट जिल्लाकाे नरहरिनाथ गाउँपालिकामा पनि बालबिबाह न्यूनिकरण अझै हुन सकेकाे छैन। बालबिबाह न्युनिकरणका लागि सरकार, सँघ सँस्था हरुले...

डोल्पा । हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल बन्द भएको त्रिपन्न दिनपछि सुचारु भएको छ । आइतबार बिहान नेपालगञ्जदेखि आएको तारा एयर अवतरण गरेसँगै हवाइ सेवा सुचारु भएको हो...

सुर्खेत । दुर्लभ मानिने हिउँचितुवा हिमाली जिल्ला डोल्पामा १२० वटा पाइएको तथ्यांक सार्वजनिक गरिएको छ । वन्यजन्तु सप्ताह पारेर शुक्रबार डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा...

सुर्खेत । गत कार्तिक १७ गते जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भूकम्प प्रभावितहरुका जिल्लामा भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धि सीप तथा ज्ञान अभिबृध्दि कार्यक्रम लागु भएको छ । स्वीस...

तिला नदीमा बेलिब्रिज बन्दै

कालीकोट । कालीकोटको महावै गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि तिला नदीमा बेलिब्रिज पुल निर्माणको काम हुन थालेको छ । गाउँपालिकालाई सडक सञ्जालसँग जोड्नका लागि खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडामा...

सुर्खेत । कालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् । कालीकोटका लेकाली क्षेत्रमा अत्यधिक दोहन हुँदा जडीबुटी लोप हुने अवस्थामा पुगेका हुन् । जलवायु परिवर्तन, आगलागी,...