४ जेष्ठ २०८१, शुक्रबार

जुम्ला । यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् । स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचा सेताम्मे भएका हुन् । कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भएपछि आन्तरिक पर्यटनका...

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज(बिहिबार) विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल एमाले र माओवादीबीच मन्त्रालयको भागबण्डा मिलेपछि मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने भएका हुन्...

कालीकाेट: तिलागुफा–३ का नविन हमाले तीन वर्षअघि फुजि स्याउको बगैँचा विस्तार योजना सुरुगर्दा फोईगाउँमा कसैले पत्याएनन्। उनले फोईमा फुजि स्याउको सम्भावना रहेको र स्याउबाट मनग्गे आम्दानी लिन सकिने सुनाउदै...

काठमाडौँ, १२ वैशाख : कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौँबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन् । राष्ट्रपति रामचन्द्र...

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सानो आकारको मन्त्रीमण्डल आज गठन गर्ने भएका छन् । आज मुख्यमन्त्री कँडेलले एमाले र माओवादी केन्द्रका एक÷एक सहभागी गराएर मन्त्रीमण्डल गठन गर्न...

  कालीकोट । कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् । पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई...

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको...

काठमाडौं । गर्मीयाम सुरु भएसँगै आगलागीसहित डढलोसहितको घटना बढेको छ । आगलागीका कारण नौ दिनमै देशभर साढे ११ करोड बराबरको क्षति भएको छ । पाँच जनाको मृत्यु भएको छ...

रुकुम पश्चिम । बाँफिकोट गाउँपालिका–३ निपाने गाउँ नजिकैको जंगलमा आगलागी हुँदा स्थानीय ७० वर्षीया बुदी कामीको ज्यान गएको छ । जंगलमा लागेको आगो घरतर्फ आएपछि निभाउन खोज्दा जलेर उनको...