२ कार्तिक २०८१, शुक्रबार

रेशम निप्किङ्गले ल्याए, ‘आयो आयो होली रे’ गीत


सुर्खेत । मोडेल तथा कलाकार रेशम निप्किङ्गको होली पर्वलाई लक्षित गर्दै आयो आयो होली रे गीत बजारमा आएको छ । गोपाल नेपाल जिएमको शब्द तथा संगीत रहेको गीतमा मोडलमा रेशम निप्किङ्ग, एलिजा पुन, लक्ष्मी सुुुनार र अविक्सा घर्ती रहेका छन् ।
गीतको एजेन्जर खेमराज गौतमले गरेका छन् भने मारुनी स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ्ग कुमार राना रेकर्डिङ्ग सुमन रानाले गरेको छ । गीतको छायाङ्कन निर्देशन राजनकुमार वैश्यले गरेका छन् ।