३ पुष २०८२, बिहीबार

सुर्खेत । स्वास्थ्य सेवा पु¥याउन खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र कर्मचारी अभावका कारण बन्द भएका छन् । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएसँगै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले खोलिएका...

सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पको तीन वर्ष बितिसक्दा पनि अधिकांश पीडित अझै अस्थायी टहरामै बस्न बाध्य छन् । २०८० कात्तिक १७ गत बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रविन्दु...

 सुर्खेत । भौगोलिक हिसाबले कालीकोट विकट छ तर पछिल्लो समय स्थानीय सरकार र विभिन्न सहयोगी निकायका सहयोगले गाउँ फेरिँदै गएका छन् । सान्नीत्रिवेणी गाउँपालिकाको मुम्रागाउँले विकासको पूर्वाधारमा गति लिँदै...

सुर्खेत । हिमाली जिल्ला हुम्लाका उत्तरी क्षेत्रका दुई दर्जन बढी बस्तीहरूमा जेष्ठ नागरिकको मात्र बास हुने गरेको छ । बालबालिका र आमा बढाईका लागि शहर केन्द्र हुनु तथा युवाहरू...

सुर्खेत । सामान्यता यतिबेला कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भइसक्नुपर्ने हो । संसद्मा यसअघि नै दर्ता भएका विधेयकमाथिको छलफल र पारित तथा आवश्यक नयाँ ऐन निर्माणका काम धमाधम...

सुर्खेत । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरुले वेमौसमी ताजा तरकारी एवं फलफुल बिक्रिबाट साढे ३० करोड बढी नगद हात पारेका छन् । बेमौसमी तरकारी खेतीमा मिहिनेत र...

सुर्खेत । जुम्लामा उत्पादन हुने अर्गानिक रैथानेबालीबाट बन्ने परिकारको एक दिने मेला सम्पन्न भएको छ । रैथानेबालीबाट बनेका परिकार र यसको महत्वका बिषयमा उजागार गर्न कृषि जैविक विविधता र...

सुर्खेत । नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेद्वार सिफारिस गरेको छ । प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना, समानुपातिकतर्फ...

जाजरकोट । बढ्दो वन विनास, अतिक्रमणका कारण नाङ्गिँदै गएका छेडागाडका सामुदायिक वन पछिल्लो समय हरियाली देखिन थालेका छन् । ‘माई फरेष्ट चाइल्ड’ परियोजनाले छेडागाडका १२ वटा सामुदायिक वनमा वृक्षारोपण...

कालीकाेट: नेपाल ईन्भेस्टमेन्ट मेगा बैक लिमिटेड कालिकोट शाखाले सस्थागत सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत नरहरिनाथ गाउपालिकाकाे मङलासैनी माध्यमिक बिधालयलाई कम्प्युटर सहित शैक्षिक सामाग्री हस्तान्तरण गरेकाे छ । नेपाल ईन्भेस्टमेन्ट मेगा...