१३ मंसिर २०८२, शनिबार

कालिकोट- सदरमुकाम रहेकाे खाडाचक्र नगरपालिकाले नागरिकका सवालमा ध्यान नदिएकाे भन्दै नेपाल तरूण दल जिल्ला कार्यसमिति कालिकाेटले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएकाे छ । जिल्ला सदरमुकाम मान्म बजारका बिभिन्न...

सुर्खेत । जेनजी नेतृत्वको आन्दोलनपछि कर्णाली सरकारको कामकाज अन्योलमा परेको छ । आन्दोलनयता मन्त्रिपरिषद्को बैठक नै बस्न सकेको छैन भने दसैं बिदामा गएका केही मन्त्री, सचिव र कर्मचारीहरु नफर्किएपछि...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले १२ दिन पछि सेवा प्रवाह सुरु गरेको छ । जेन–जी आन्दोलनकारीले भदौ २४ गते वीरेन्द्रनगर नगरपालिकासहित १२ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भए पछि...

सुर्खेत । कर्णालीका कृषि उत्पादनहरु युरोप निर्यात हुन थाले पछि किसानहरु खुशी भएका छन् । आर्थिक वर्ष २०८१÷०८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन अदुवा र बेसारको धुलोलगायत...

कालीकाेट: जिल्लाकाे शुभकालिका गाउपालिकाले दशै र तिहार नजिकिँदै गर्दा ग्रामीण सडककाे स्तरउन्नतिकाे काम थालेकाे छ । शुभकालीकाका ग्रामिण बस्तीहरूलाई सहज यातायातसँग जोड्ने उद्देश्यले स्थानीय सरकारको पहलमा ग्रामिण सडकहरूको स्तरउन्नति...

मुगु । कर्णाली प्रदेश सरकारबाट १ करोड २० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको मुगु जिल्लाको सोरु गाउँपालिका–६ सोरुकोटस्थित रुपान्तरण कम्युनिटी अस्पताल थप बजेट नहुँदा अलपत्र परेको छ। अस्पतालको...

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपाल क्रमश लयमा फर्किदैँ छ। हिंसात्मक आन्दोलनका कारण प्रभावित बनेका मझौलादेखि ठूला व्यापारी विस्तारै लय समात्ने तरखरमा छन्। हिन्दुहरुको महान पर्व...

कालीकाेट: पहिरोले कर्णाली राजमार्ग पुन बन्द भएको छ । कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका-१ गगने खोलामा मंगलबार दिउसाे खुलेकाे सडकमा बेलुका साझ ६ बजे पुन पहिरो गएपछि राजमार्ग...

कालीकोट । पहिरोले कर्णाली राजमार्ग ठप्प भएको छ । कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकअन्तर्गत कालीकोटको शुभकालिका-१ गगने खोलामा गएको पहिरोले राजमार्ग ठप्प भएको छ । चार दिनअघि कर्णाली राजमार्गको कालेखोलामा...

सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम तिहारसम्म सक्ने गरि काम गर्न सरोकारवाला पक्ष सहमत भएका छन् । वन तथा वातारणमन्त्री ऐनबहादुर शाही, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, बाँके...