२२ माघ २०८१, मंगलवार

कालिकोट । भेरेखोलादेखि शैनेखोला सडक सिलान्यास गरिएको छ । नरहरिनाथ गाउँपालिकाको रुप्सामा पर्ने भेरेखोलामा नरहरिनाथ गाउँपालिकाले दुई करोड दश लाख बराबरको ठेक्का खोली ठेकेदार कम्पनीले काम थालेको हो ।...

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको आठौ प्रतिनिधी सभा उद्घाटन समारोह आज सम्पन्न भएको छ। नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति नरहरिनाथ गाउँपालिकाका कार्यबाहक अध्यक्ष शुभराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख...

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा १८ बर्ष मुनिका बालबालिकाहरुका लागि अपाङ्गता पहिचान सम्बन्धि बिशेषज्ञ स्वास्थ्य शिविर कार्तिक ३० गते उद्घाटन भई मंसिर १ गते आज (शनिबार) सम्पन्न भएको छ...

सुर्खेत । नेकपा (एमाले) जिल्ला कमिटी कालिकोटको कार्तिक २५ गते बसेको चौथौ बैठकले बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष तुलाराज मल्लको अध्यक्षता र पार्टी केन्द्रिय सदस्य...

रमेश रावल सुर्खेत । सरकारले कर्णाली प्रदेश र सुदुरपश्चिमका १२ जिल्लामा मुक्त हलिया घोषणा गरेको १३ वर्ष बितेको छ । सरकारले ०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा...

सुर्खेत। कालिकोटमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका वडा नम्बर ३ मा आइतबार दिउँसो साढे २ बजेतिर बलेरो जीप...

लाेकन्द्रबहादुर विष्ट सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीका धार्मिक विद्यालयहरूमा विधागत शिक्षक नपाइने समस्या समाधान गरिने बताएका छन् । शनिबार डोल्पाको दुनैमा रहेको डोल्पा बोन...

सुर्खेत । दसैँका लागि बन्द भएका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरूमा बडादसैँको फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा रहेकोमा आजदेखि पुनः खुल्ने भएका छन् । सरकारी कार्यालयहरूमा...

लाेकेन्द्रबहादुर विष्ट सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय पोषणको अवस्थामा सुधार हुँदै गएको छ । पाँच वर्षको अवधिमा कुपोषणका कारण पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपन, ख्याउटेपन र कम तौल हुने...

सुर्खेत । बागलुङको गलकोटमा भएको जीप दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । गलकोट २ भुङ्खानीमा शुक्रबार बिहान ९ बजे रा १ झ २००...