१५ बैशाख २०८१, शनिबार

निर्माण व्यवसायी संघको महासचिवमा बम निर्वाचित


सुर्खेत । निर्माण ब्यबसायी संघ कर्णाली प्रदेश समितिको महासचिव पदमा मानव बम निर्वोरोध निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले बमलाई महासचिवमा निर्वाचत भएका हुन् ।
अधिवेशनले अध्यक्षसहित सबै पदाधिकारीमा निर्विरोध निर्वाचित भएका थिए ।
महासंघको अध्यक्षमा यामबहादुर विसी, बरिष्ठ उपाध्यक्ष भक्तिप्रसाद न्यौपाने, उपाध्यक्षमा राजबहादुर बस्नेत, महासचिवमा मानव बम, सचिवमा भरतकुमार डागी, कोषाध्यक्ष प्रदिप खड्का, सहकोषाध्यक्षमा सिमिला खड्का, सदस्यहरुमा सुर्यबहादुर खत्री बमु, राज शाही, पद्मा शाही, नवीन थापा, निमा क्षिरिङ बुढा चयन भएका छन् ।