५ जेष्ठ २०८१, शनिबार

बालकुमारी घटना बिरोधमा भोली सरकारी सवारी साधन चल्न नदिने


सुर्खेत । बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनालाई लिएर भोली सुर्खेतमा सरकारी सवारी साधन पूर्ण रुपमा बन्द हुने भएको छ । आन्दोलन सघर्ष समितिले सुर्खेतमा सवारी साधन चल्न नदिने जनाएको हो ।
सरकारी सवारी साधन पूर्ण रुपमा र अन्य सवारी साधन एक घण्टाका लागि बन्द गर्ने आन्दोलन सर्घष समितिले जनाएको छ ।