४ बैशाख २०८२, बिहीबार

कर्णाली प्रदेशको मुख्यन्याधिवक्तामा हमाल नियूक्त


सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्यन्याधिवक्तामा कृष्णबहादुर हमाल नियूक्त भएका छन् ।

सोमबार कर्णाली प्रदेश प्रमुख तिलक परियारको उपस्तिथिमा हमालले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम सपथ ग्रहण गरेका हुन् ।

हमाललाई उच्च अदालत सुर्खेतका कामु मुख्यन्यायधीश लोहितचन्द्र शाहले सपथ गराएका थिए ।