१४ बैशाख २०८१, शुक्रबार

गृहमन्त्रीलाई कालाे झण्डा


कालीकाेट: नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादल कालीकाेटमा अाएका छन् ।
नेपाल कम्युनिस्ट पाटी नेकपाले अायाेजना गरेकाे बृहत अामसभालाई सम्बाेधन गर्न कालीकाेट अाएका गृहमन्त्री थापालाई माधव प्रचण्ड समुहका कार्यकर्ताले कालाे झण्डा र कालाे बेलुन देखाएका छन् ।
केपी गुटमा रहेका गृहमन्त्री वाद साेमबार कालीकाेट अाईपुगेका छन् । उनी अाएकाे हेलिकप्टर कालीकाेटमा ल्याण्ड नगर्दै अर्काे पक्षका कार्यकर्ताले कालाे झण्डा र कालाे बेलुन देखाएका हुन । करिव १५ मिनेट पछि कालाे झण्डा र कालाे बेलुन सुरक्षा निकायले नियन्त्रणमा लिएका थिए