२० बैशाख २०८१, बिहीबार

जाजरकोट हुँदै डोल्पाको दुनैसम्म यसरी जान सकिन्छ ? (फाेटाेफिचर)


जाजरकोट । भेरी करिडोर अन्तरर्गत जाजरकोट देखि डोल्पा सम्मा भेरी नदीको किनारै किनार यात्रा गर्दा अग्ला चट्टाने पहाड , भेरीको सुसावटका साथै ठाउँ ,ठाउँमा झुलुङगे पुल , माछाका परिकारसँगै दुनै पुग्न सकिन्छ । दुनैबाट शोक्सुण्डो जाँदा बिभिन्न उकाली चढ्दै जान सकिन्छ । तस्वीर हेमन्त केसी न्युज कारखाना