२१ बैशाख २०८१, शुक्रबार

एमालेबाट शाहीको एकल नाम सिफारिस


कालीकोटः आगामी बैशाख ४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले जिल्ला कमिटी कालीकोटले पाटीका जिल्ला इन्चार्ज एवं पाटीका केन्द्रीय सदस्य नगेन्द्र शाही (नेश्नल) को एकल नाम सिफारिस गरेको छ ।
२ वटा प्रदेश रहेको कालीकोटमा एमालेले प्रदेश सभा सदस्यका लागि पाटी भित्र छलफल भइरहेको प्रतिनिधिसभाका लागि पाटी इन्चार्जको एकल नाम सिफारिस गरेको पाटी स्रोतले बताएको छ ।
लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका शाही कालीकोटबाट एकल सिफारिस भएपछि कार्यकतामा खुसी छाएको छ । ५ दलिय गठबन्ध रहेको कालिकोटमा शाही एमालेबाट विना विवादमा एकल सिफारिस भएका छन् ।