२० बैशाख २०८१, बिहीबार

शून्य रनमा पेभेलियन फर्किए मनिष


चितवन | भरतपुरस्थित प्रस्तावित गौतमबुद्ध क्रिकेट रंगशालामा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा क्रीकेट प्रतियोगितामा कर्णालीले आफ्नो पहिलो विकेट गुमाएको छ । कर्णालीले ओपनर ब्याट्सम्यान मनिष थापालाई गुमाएको हो ।

 

मनिष तीन बल खेल्दा रन बिहिन पेभेलियन फर्किएका हुन। उनलाई कोशीका बलर फिरडोस अन्सारीले आउट पारेका हुन ।