२१ बैशाख २०८१, शुक्रबार

कोसिले दियो कर्णालीलाई ब्याटिङ्गको निम्तो


भरतपुर|भरतपुरस्थित प्रस्तावित गौतमबुद्ध क्रिकेट रंगशालामा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा क्रीकेट प्रतियोगिताको दोस्रो खेलमा कोसिले कर्णाली विरुद्ध टस जितेको छ। टस जीतेसंगै कोसिका कप्तान अंकित सुबेदिले पहिले फिल्डिङ्ग गर्ने निर्णय गरेका छन  ।

यसअघि बागमती र गण्डकी बिच भएको खेलमा गण्डकीसित एकतिस रनले पराजित भएपछि बागमती प्रतियोगिताबाट बाहिरिएको  छ ।