४ जेष्ठ २०८१, शुक्रबार

कर्णालीका नौ जिल्लामा एमाले जिल्ला अधिवेशनका लागि आज प्रतिनीधि छानिदैँ


सुर्खेत । नेकपा(एमाले)को जिल्ला अधिवेशनमा लागि कर्णाली प्रदेशका नौ जिल्लाका प्रतिनीधि आज छनौट गर्ने भएको छ । पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि आज कर्णाली प्रदेशका नौ जिल्लाका प्रतिनीधि आज छनौट गर्ने भएको हो ।
कर्णाली प्रदेशका सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमपश्चिम, कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा आज प्रतिनीधि छनौट हुने नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहले बताए । ‘जुम्ला जिल्लामा भोलि १८ गते मात्रै जिल्ला प्रतिनिधि चयन गरिनेछ ।’ उनले भने,‘त्यसको तयारी तिब्र रुपमा भइरहेको छ ।’