२२ बैशाख २०८१, शनिबार

महावैमा मत गणनाबाट गठबन्धन बाहिरियाे


कालीकाेट: जिल्लाकाे महावै गाउपालिमा मत गणनाबाट कांग्रेस बाहिरिएको छ ।
बैशाख ३० गते भएकाे स्थानिय तह निर्वाचपछि सुरू भएकाे मत गणना सन्ताेसजनक नभएकाे निर्वाचन अधिकृतले आफुहरूलाई पेलेकाे भन्दै कांग्रेस र गठबन्धनमा रहेकाे नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादि गणना स्थलबाट बाहिरिएको गठबन्धनका तर्फबाट महावै गाउपालिका अध्यक्षका उम्मेदवार मातृका सिंहले जानकारी दिए ।
उनका अनुसार बदर मान्नु पर्ने मतलाई सदर मानेकाे, मतगणनामा एकाधिकार लादेकाले आफुहरू गणनाबाट बाहिरिनु परेकाे सिंहले बताए ।