५ जेष्ठ २०८१, शनिबार

कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा सार्वजनिक विदा दिने


सुर्खेत । कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ । २०७८ साल चैत्र २९ गतेको निर्णय अनुसार साउन १७ गते नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो ।
बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थाहरुमा बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।