३ कार्तिक २०८१, शनिबार

काँग्रेसले दियाे सान्नित्रिवेणी सरकारलाई ७ सुझाव


कालीकाेट: जिल्लाकाे सान्नित्रिवेणी गाउपालिका सरकारलाई सरकार संचालनका लागि काग्रेस सान्नित्रिवेणीले सुझाव दिएकाे छ ।
नेपाली कांग्रेस शान्नि त्रिवेणी गाउँ कार्य समितिले शान्नि त्रिवेणी सरकारलाई आज एक कार्यक्रममार्फत ७ सुझाव दिएकाे हाे । आउने नीति तथा वजेटमा विभिन्न सवालहरूमा समेटेर ७ वटा सुझाव गाउँपालिकालाई दिएकाे हाे ।
सुझाव कर्ता नेपाली कांग्रेस जिल्ला कार्यसमिति कार्य सम्पादन समितिका सदस्य नरेश बमकाे नेतृत्वमा आज गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ७ सुझाव सहितकाे व्यानर वुझाएकाे छ ।