२२ माघ २०८१, मंगलवार

सुर्खेतको वीरेन्द्रनगरमा‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरलाई वीरेन्द्रनगर स्वच्छ राख्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने भएको छ । बुधवार प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८१र०८२ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुराको जानकारी गराएका हुन् ।

उनले वीरेन्द्रनगर सुर्खेतलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहरको रूपमा विकास गर्न ‘प्रदेश राजधानी विकास कार्यक्रम’ सञ्चालन गरिने बताए ।