१ कार्तिक २०८१, बिहीबार

कर्णाली प्रदेशमा आज बिदा


सुर्खेत । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्बाट गत बैशाख १७ गतेको निर्णय अनुसार आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमिक्त सचिव उत्तम गौतमले जानकारी दिए ।